उर्लाबारी । मोरङको उर्लाबारी–२ र ३ मा पर्ने सालबारी सामुदायिक वनको अध्यक्षमा नरेन्द्र थापा (जर्मन) सर्वाधिक मतका सथा विजयी हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रका स्थानीय नेतासमेत रहनु भएका थापाले एमालेकै महेन्द्र थापालाई पराजित गर्नुभयो । नेपाली कांग्रेस वडा नं. २ तर्फका नेता तथा कार्यकर्ताहरुले नरेन्द्र थापाको पक्षमा उभिएका थिए । त्यस्तै, एमालेका दिपक धिमाललाई हराउन एमालेकै युवा कार्यकर्ताहरु अर्का उम्मेद्वारको पक्षमा लागेपनि सानदार विजयी हासिल गर्नुभएको छ । धिमाललाई कांग्रेसकै एउटा समूहले सहयोग गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय