पुजन दास

रतुवामाई । रतुवामाई नगरपालिकाका मेयर रविन राईले खेलकुद क्षेत्रको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
नगर युवा तथा खेलकुद समिति रतुवामाईको आयोजनामा रतुवामाई ७ स्थित सिजुवाको खेल मैदान सुरु भएको मेयर कपको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । बजेटमा पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउँदै सबै खेलहरुको विकासमा लागि परेको उहाँले बताउनुभयो । उहाँले नगरको पहिचान तथा व्यक्तिको विकास र स्वास्थ्यका लागि खेल आवश्यक रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय