उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी वडा नं. ७ ले ५ जना जनप्रतिनिधिमा ३ जना दलित समूदायबाट उम्मेद्वार छानेको छ ।
माओवादी केन्द्र उर्लाबारी वडा नं. ७ ले वडाध्यक्षमा पवन चौधरीलाई सर्वसम्मत उम्मेद्वार चुनेको छ भने सदस्यमा सरोज बस्नेतलाई पनि सर्वसम्मत छानेको छ । बाँकी ३ सदस्यमा दलित समूदायका अगुवा यामलाल रसाईली, चन्द्रमाया शंकर र डम्बरकुमारी विश्वकर्मालाई सर्वसम्मत उम्मेद्वार छानेको वडा अध्यक्ष बुलन पासवानले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय