उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ५ मा डेंगु नियन्त्रण गर्ने औषधि छर्कने काम भएको छ ।
आज मध्यरातसम्म जनप्रतिनिधि तुलबहादुर थापा (रोहित), रविन लामालगायत खटेर डेंगु नियन्त्रण गर्ने औषधि छर्कने काम भएको हो । डेंगु प्राणघातक रोग भएको र डेंगु नियन्त्रण नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले डेंगुको औषधि छर्कने काम भएको छ । उर्लाबारी वडा नं. ५ सहित ९ वटै वडामा डेंगु नियन्त्रण गर्ने औषधि छर्कने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय