काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक अहिले बसिरहेको छ ।
मंगलबार दिनभर महानगरपालिकाका उपमेयर तथा उपमहानगरपालिकाका मेयर र उपमेयर बाँडफाँडमा सहमिति नभएपछि अहिले बैठक बसेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलका शीर्ष नेता तथा रामचन्द्र पौडेल नेतृत्वको अनुगमन समितिका सदस्यहरु सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय