उर्लाबारी । नेकपा एमालेले उर्लाबारी नगरपालिकाको मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मिना पौडेलको उम्मेद्वारी दर्ता भएको छ ।
त्यस्तै, नेकपा एमालेबाट वडा नं. १ मा तिलक पाण्डे, वडा नं. २ मा इन्द्र दाहाल, वडा नं. ३ मा भीष्म बुढाथोकी, वडा नं. ४ मा लक्ष्मीनारायण धिमाल, वडा नं. ५ मा रविन लामा, वडा नं. ६ मा घनश्याम भण्डारी, वडा नं. ७ मा उर्मिला थापा, वडा नं. ८ मा कुलबहादुर कार्की र वडा नं. ९ मा सुरेन्द्र सेर्माले उम्मेद्वारी दर्ता गराएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय