उर्लाबारी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साझा मेयरका उम्मेद्वार मानबहादुर श्रेष्ठको माहोल बढेको छ ।
आज उर्लाबारीका ९ वटै वडामा बृहत मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ । ५ सय भन्दा बढी मोटरसाइकलले नगरपरिक्रममा गरेको थियो । मेयरका उम्मेद््वार श्रेष्ठ, उपमेयरकी उम्मेद्वार शिला भट्टराईसहित सयौं कार्यकर्ता तथा स्थानीयबासीको सहभागीता रहेको थियो ।























