उर्लाबारी । उर्लाबारी नगरपालिकाको मेयर पदका उम्मेद्वार मानबहादुर श्रेष्ठको पक्षमा माहोल बढेको छ ।
जनताको घरदैलोमा पुग्नु भएका श्रेष्ठलाई यस पटक मत दिने प्रतिबद्धता जाहेर गर्नुभएको हो । एमाले र कांग्रेसबाट उर्लाबारीमा समृद्धिको कल्पना गर्न नसकिने भन्दै स्थानीयहरुले यस पटक मानबहादुरलाई कलममा मत दिने बताएका छन् । उर्लाबारीको विकासका बारेमा चिन्तित मेयर उम्मेद्वार श्रेष्ठ पाएपछि उर्लाबारीबासीले खुशी प्रकट गरिरहेका छन् । उपमेयरमा टिकाकुमारी भट्टराई (शिला), उर्लाबारी वडा नं. २ का वडाध्यक्षका उम्मेद्वार मात्रिका धिमालको पक्षमा पनि माहोल बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय