उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. १ र ३ मा एमालेको प्यानलै विजयी भएको छ ।
उर्लाबारी वडा नं. १ मा एमालेका तिलक पाण्डे र ३ मा भीष्मराज बुढाथोकीसहितको प्यानलले विजयी भएको हो ।

© 2026: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd