उर्लाबारी । उर्लाबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका गंगाप्रसाद खरेल निर्वाचित हुनुभएको छ ।
उर्लाबारी नगरपालिकाको पहिलो मेयर खड्ग फागोलाई परािजत गर्दै खरेल निर्वाचित हुनुभएको हो । त्यस्तै, उपमेयरमा एमालेकी मिना पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले कांग्रेसकी सीता कार्कीलाई पराजित गर्नुभयो ।























