उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको गोदावरी हस्पिटल प्रा.लि.ले पहिलोपटक मृगौलामा भएको पत्थरीको दुरबिन प्रविधिबाट सफल शल्यक्रिया गरेको छ ।
अस्पतालका युरोलोजी सर्जन इकबाल अहमद, सर्जन प्रमोद गुरुङ र एमडी एनेस्थोलोजिस्ट रवीन्द्र साहको टिमले दुरबिन प्रविधिबाट पथरीशनिश्चरेकी १७ वर्षीया लक्ष्मीदेवी घिमिरेको ८ दशमलव ५ एमएमको पत्थरीको शल्यक्रिया गरिएको सञ्चालक प्रकाश चौहानले जानकारी दिनुभयो । मोरङमा विराटनगरबाहिर पहिलोपटक जटिल शल्यक्रिया गोदावरी हस्पिटलले गरेको सञ्चालक चौहानको दाबी छ । यसअघि नै दुरपिन प्रबिधिबाट पित्तथैलीको पत्थरीको उपचार थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय