उर्लाबारी । मोरङको उर्लाबारी–२ प्रकृति चौकमा अहिले भर्खरै हात्ती पसेको छ ।
दुई वटा जंगली हात्ती पसेको हाम्रा सहयोगी निश्चल ढकालले जानकारी दिनुभयो । धानबाली नष्ट गरिरहेको छ । वस्तीमा भने हात्ती प्रवेश गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय