उर्लाबारी । मोरङको उर्लाबारीका यामप्रसाद दाहालले स्वतन्त्र उम्मेद्वारी दिने हुनुभएको छ ।
मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा उहाँले उम्मेद्वारी दिन लाग्नुभएको हो । २०७० सालको निर्वाचनमा पनि उहाँ स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो भने २०७४ सालमा पनि उहाँ उम्मेद्वार बन्नुभयो । उहाँ यस पटक पनि उम्मेद्वार बन्ने हुनुभएको छ । २०७४ सालमा १ सय मत पनि नकटाउनु भएका दाहाल अझै थाक्नुभएको छैन । यस पटक पनि सशक्त उम्मेद्वारी रहने उहाँले बताइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय