उर्लाबारी । मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा नेपाली कांग्रेसबाट डिगबहादुर लिम्बूले टिकट पाउनु भएको छ । २०७४ सालमा पराजित बन्नु भएका लिम्बू २०६४ सालदेखि निरन्तर चुनाबमा प्रतिष्पर्धा गर्दै आउनुभएको हो ।
प्रदेश नं. १ मा क–कसले टिकट पाए

प्रदेश १ मा प्रतिनिधिसभातर्फका काङ्ग्रेस उम्मेदवार
तेह्रथुम – सीता गुरुङ
पाँचथर – भीष्मराज आङदेम्बे
धनकुटा – सुनिल थापा
संखुवासभा – दीपक खड्का
ओखलढुंगा – रामहरि खतिवडा
इलाम २ – बाँकी
झापा १ – विश्वप्रकाश शर्मा
झापा ३ – कृष्णप्रसाद सिटौला
झापा ४ – देउकुमार थेबे
मोरङ १ – डिगबहादुर लिम्बु
मोरङ २ – बाँकी
मोरङ ३ – बाँकी
मोरङ ६ – डा. शेखर कोइराला
सुनसरी २ – बाँकी
सुनसरी ३ – विजयकुमार गच्छदार
सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर–१ डा.नारायण खड्का

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय