उर्लाबारी । प्रदेश नं. १ का यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेको पहलमा काठमाडौं उपत्यकापछि पहिलो पटक ट्रायल सेन्टरहरुमा हुने सवारी साधनहरुको ट्रायल परिक्षाहरु मन्त्रालयबाट नै प्रत्यक्ष हेर्न मिल्ने भएको छ ।
डिजिटलाइजेशनले ट्रायल परिक्षाहरुलाई पारदर्शीता बनाउनको लागि थप मद्दत पुग्ने मन्त्री घिमिरेको भनाई छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश १ अन्तर्गत रहेका ट्रायल सेन्टरहरुमा हुने ट्रायल परिक्षाहरु मन्त्रालयबाट अब प्रत्यक्ष हेर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय