झापा। झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एकजना गम्भीर घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

गोली हान्ने व्यक्तिले पनि केहिवेरपछि आफैंलाई गोली प्रहार गरेको बताइएको छ । आफैलाई गोली हानेर आत्महत्या गरेको स्थानीयले जानकारी गराएपनि प्रहरीले पुष्टी गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय