उर्लाबारी । मोरङ क्षेत्र नं. १ ‘१’ का प्रदेश सभा सदस्यका उम्मेदवार कुलप्रसाद साम्बा (कुशल)ले संघीयताको कार्यान्वयन र विकासको मुल फुटाउन वाम लोकतान्त्रिक गठबन्धन गरिएको बताउनुभएको छ ।
नयाँ राजनीतिक शिराका साथ गरिएको गठबन्धनले फराकिलो मतान्तरका साथ चुनावी लडाई जित्ने उहाँले दाबी गर्नुभयो । अबको ५ बर्षमा मोरङ क्षेत्र नं. १ लाई नमूना बनाएर छोड्ने संकल्पका साथ वाम लोकतान्त्रिक गठबन्धन लागि पर्ने उहाँले बताउनुभयो । ‘चुनाबको बेला आश्वसन बाँड्ने मात्रै होइन’ उहाँले भन्नुभयो–‘काम गरेरै देखाउँछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय