उर्लाबारी । संयुक्त वाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन मूल समिति ले मोरङ क्षेत्र नं. १ मा घरदैलो कार्यक्रमको तालिमका सार्वजनिक गरेको छ ।
संयुक्त वाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन मूल समितिका संयोजक शंकर राईको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणको समय तालिका सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय