अनिल चौहान
उर्लाबारी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ क्षेत्र नं. १ ले घरदैलो कार्यक्रम ब्यापक पारेको छ ।
आज राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्यका उम्मेद्वार पूर्ण वाइबासहित उर्लाबारी वडा नं. १ र ६ मा घरदैलो कार्यक्रम गरेको हो । उर्लाबारी–७ निवासी वाइबा सामाजिक अभियन्ता पनि हुनुहुन्छ । उहाँको पक्षमा जनलहर देखिएको छ । राप्रपाको प्रदेश नं. १ को सदस्यसमेत रहनुभएका वाइबाले एक पटक चुनाब चिन्ह हलोमा मतदान गर्न अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय