उर्लाबारी । मोरङ क्षेत्र नं. १(१) प्रदेशसभा सदस्यका उम्मेद्वार कुलप्रसाद साम्बा (कुशल) ले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सबैलाई धन्यवाद दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत मोरङ क्षेत्र नं. १ मा शान्तिपूर्ण र व्यवस्थित रुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्न उत्साहपूर्वक सहभागी भई मतदान गर्नुहुने सम्पूर्ण मतदाता, निर्वाचन आयोग, कर्मचारी, स्वयंसेवक,सुरक्षाकर्मी र सञ्चारकर्मी ज्यूहरुप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय