उर्लाबारी । मोरङ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डिगबहादुर लिम्बूले अन्तर घटाउनु भएको छ । सुरुवातदेखि नै एमालेका घनश्याम खतिवडाले अग्रता बनाइरहनुभएको छ भने मोरङ क्षेत्र नं. १(२) प्रवेश गरेसँगै लिम्बूले अन्तर घटाउन थाल्नु भएको हो । मोरङ क्षेत्र नं. १(१) मा भने लिम्बूको अन्तर ठूलो थियो ।

मोरङ क्षेत्र नं. १ मत परिणाम अपडेट
सुर्य : १४८५६
रुख : १४५६३
मतान्तर : २९३
(समय :- ८:४५)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय