उर्लाबारी । निर्वाचन आयोगले बन्दसूचीमा रहेका समानुपातिकतर्फका सांसदहरुको छिनोफानो नलगाउँदै शुभकामना तथा बधाई कार्यक्रम हुन थालेका छन् ।
नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य विद्या चाम्लिङ प्रदेशसभा सदस्य प्रदेश नं. १ को समानुपातिकबाट १ नम्बरमा रहनु भएको थियो । आदिबासी जनजाति कोटाबाट पहिलो नम्बरमा रहनुभएकी चाम्लिङको नाम पार्टीले निर्वाचन आयोगमा पठाएपछि नै बधाईको ओइरो लागिरहेको छ । नेकपा (एकीकृत समाजवादी) उर्लाबारी नगर कमिटीले अन्तिम छिनोफानो नहुँदै चाम्लिङलाई आज शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय