उर्लाबारी । कोशी प्रदेश खारेजीको माग गर्दै आज आब्हान गरेको बन्दको प्रभाव शैक्षिक संस्थामा परेको छ ।
पूर्वका अधिकांश विद्यालयहरु बन्द रहेभने बजार, यातायातमा भने सामान्य मात्र प्रभाव परेको हो । उर्लाबारी सामुदायिक र निजी विद्यालयहरु पूर्ण रुपमा ठप्प भए भने बजार र यातायातमा खासै प्रभाव परेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय