उर्लाबारी । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकासहित ६ वटा वडामा तालाबन्दी गरेको छ ।
प्रदर्शशनकारीहरुले नगरपालिकाको गेटमा तालाबन्दी गरेका छन् भने उर्लाबारी वडा नं. ४, ५, ६, ७, ८ र ९ मा तालाबन्दी गरेको जनाइएको छ । वडा नं. १, २ र ३ मा तालाबन्दी नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय