उर्लाबारी । मोरङको उर्लाबारीका तुलसी भनिने तिलप्रसाद श्रेष्ठ लाखौं ठगेर भागेपछि पीडितहरुले हारगुहार गरिरहेका छन् ।
उर्लाबारी वडा नं. ८ को कार्यालयमा पीडितहरुले दर्जनौं उजुरीहरु दिएका छन् । बैशाख २२ गते शुक्रबार पीडितहरुले पत्रकार सम्मेलन गरी आधिकारीक सार्वजनिक गर्ने भएका छन् ।
थप अपडेट आधिकारीक सार्वजनिकपछि























