उर्लाबारी । सोमबार विराटनगरको विग होटलमा पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।
पहिचान पक्षधरका वार्ता टोली सदस्य कुमार लिङ्देनले छलछफल विना निष्कर्ष टुङ्गिएको बताउनुभएको हो ।सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोले नामकरणको विषय बस्तुमा प्रवेश गरेको बताउँदै वार्ता पुनः बस्ने सहमति रहेको बताउनुभयो । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय