शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापालाई प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ । तर, उनी फरार छन् ।
पहिलो चरणको अनुसन्धान अवधिभर प्रहरीले प्रतिकलाई तिव्र खोजी गरेपनि उनी भेटिएनन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार प्रतिक भारतको सिक्कममा लुकेर बसेको आंशका गरिएको छ । डा.इन्द्रजितका छोरा निरज राई पनि फरार छन् ।























