उर्लाबारी । रतुवामाई नगरपालिकाको १२ औ नगरसभाको सुरु भएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०। ०८१ को लागि ७३ करोड ४० लाख ३५ हजार ४ सय ६ रुपैयाको बजेट ल्याएको हो । १२ औ नगरसभाको पहिलो बैठकमा आ.व. २०८०। ०८१ को नीति तथा कार्यक्रम र आर्थिक विधयेक पास गरेको छ ।























