उर्लाबारी । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भागेको टिप्पणी गर्नुभएको छ ।
‘विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नुभयो’, उहाँले भन्नुभयो, ‘हामी कुरेको कुर्यैे छौं ।’ थापाले बिहीबार नै बैठक बस्न मुख्यमन्त्रीलाई कुरेर बसेको बताउनुभयो ।























