झापा, झापाको झापा गाउँपालिका- २ स्थितमा थ्रेसरमा बेरिएर १ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ७ बजे स्थानीय ५७ बर्षीय नुनुवा टुडु आफ्नै खेतमा प्रदेश १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको मेशिनमा धान थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक लासलाई सम्पुर्ण कानुनी प्रकृया पुरा गरि पोष्टमापटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय