उर्लाबारी । कोशी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वालाई डेंगुको संक्रमण देखिएको छ ।
उर्लाबारी–५ निवासी सांसद पालुङ्वालाई डेंगु संक्रमण देखिएपछि घरमै आराम गरिरहनुभएको हो । उहाँको स्वास्थ्य सुधार भइरहेको जनाइएको छ ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd