उर्लाबारी। धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समितिकाे ७ अाैं राष्ट्रिय महाधिबेसनकाे २०८० माघ ८ गते साेमबार भएकाे निर्वाचनबाट अध्यक्ष – अम्बर बहादुर धिमाल निर्वाचित भएका छन् ।

सह – अध्यक्ष – केदार धिमाल,उपाध्यक्ष – गिरिराज धिमाल,उपाध्यक्ष – व्रत बहादुर धिमाल उपाध्यक्ष – शान्ति धिमाल,उपाध्यक्ष – रूकमिणी धिमाल,महिला उपाध्यक्ष – गंगामाया धिमाल,महासचिव – मात्रिका धिमाल,सचिव – अजित कुमार धिमाल,महिला सचिव – राेमान्सी धिमाल र काेषाध्यक्ष – रत्न बहादुर धिमाल चुनिएका छन् ।

सचिवालय सदस्य तथा विभागीय प्रमुख
१. खाेज तथा अनुसन्धान = माेहन कुमार धिमाल
२. न्याय तथा अनुशासन = श्री प्रसाद धिमाल
३. परियाेजना विभाग = तारीलाल धिमाल
४. सहकारी विभाग = प्रथम धिमाल
५. प्रशिक्षण तथा संगठन = नारायण राजदाेङगे
६. महिला तथा बाल बालिका = पम्फा धिमाल चुनिएका छन् ।
केन्द्रीय सदस्यहरू:-
१. मनाेज धिमाल
२. मिनु धिमाल
३. जय बहादुर धिमाल
४. राधिका धिमाल
५. शंकर धिमाल
६. पित बहादुर धिमाल
७. सविता धिमाल
८. टेकमाया धिमाल
९. सावित्रा धिमाल
१०. बुद्धि माया धिमाल
११. लेखलाल धिमाल
१२. दिपेन्द्र धिमाल
१३. शिव प्रसाद धिमाल
१४. पुष्पा धिमाल
१५. हरिलाल धिमाल
१६. विष्णु धिमाल धिमाल
१७. प्रतिमान धिमाल
१८. भुवन धिमाल धिमाल
१९. रतनीमाया धिमाल
२०. लाल बहादुर धिमाल
२१. नारायण धिमाल धिमाल
२२. फुलकुमारी धिमाल चुनिएका छन् ।
यता राष्ट्रिय सभामा
सभामुख – लाेक बहादुर धिमाल
उप सभामुख – कविन्द्र धिमाल
सचिव – मणिराज धिमाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय