दमक । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज झापाको दमकमा बृहत सभा गर्दैछ ।
झापाको दमकस्थित पशु हाट क्षेत्रमा बृहत सभा गर्न लागेको झापा इन्चार्ज गोपाल बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय संयोजक दुर्गा प्रसाईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय