उर्लाबारी । मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको अभियोगमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई हिजो राती बलात्कार गरेको अभियोगमा उर्लाबारी–५ का रविन गुरुङलाई पक्राउ गरिएको हो । किशोरीले बलात्कार गरेको भन्दै जाहेरी दिएको र अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय