पथरी । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् ।
बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नाम भने सार्वजनिक गरेको छैन । थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय