उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्षका उम्मेद्वार तारामान सिरेङ लिम्बूको पक्षमा माहोल बढेको छ ।
नेपाली कांग्रेसले लिम्बूलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । उर्लाबारी–७ का युवा ब्यवसायी लिम्बूलाई नेकपा माओवादी, राप्रपा र जसपाले साथ दिने भएका छन् । व्यवसायीको हितमा काम गर्न सक्ने उम्मेद्वार भएकाले लिम्बूलाई सघाउने ती पार्टीहरुले निर्णय गरेको बुझिएको छ । शुक्रबार चार पार्टीको संयुक्त उम्मेद्वारहरु घोषणा गर्ने कार्यक्रमतय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय