उर्लाबारी । आगामी भदौ ९ गते हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र समूहको तर्फबाट अध्यक्षमा विनोद न्यौपाने र बरिष्ठ उपाध्यक्षमा ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) को उम्मेद्वार परेको छ ।
संघका अध्यक्षहरु तेजकुमार रिजाल, कल्याणराज भण्डारी, प्रेम बाहेती, केशव कार्की र प्रितम खड्गीको समर्थनमा दुबै जनाले उम्मेद्वारी दर्ता गराउनुभएको हो । उहाँहरु दुबैले निर्वाचन जित्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय