उर्लाबारी , उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनमा १ हजार १ सय ३७ मत खसेको छ ।
आज सम्पन्न निर्वाचनमा १ हजार २ सय १२ मतमध्ये १ हजार १ सय ३७ मत खसेको हो । ७५ मत भने खसेन । भोली विहान ८ बजेदेखि मतगणना हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय