
उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा तारामान सिरेङ १ मतले अघि देखिएका छन् ।
सुरुवाती चरणमा अग्रता लिएका सिरेङले ६०० मत गणना हुँदा २ सय ६५ मत पाएका छन् । नेपाली कांग्रेसतर्फबा उम्मेद्वार सिरेङका निकटत्म प्रतिद्धन्द्धी नेपाली कांग्रेस वागीतर्फका विनोद न्यौपानेले २ सय ६४ मत पाएका छन् । एमालेका रामबहादुर थापाले भने ६१ मत मात्रै पाएका छन् ।