उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको चुनाबी साधारणसभाबाट बरिष्ठ उपाध्यक्षमा स्वत्रन्त्रका ज्ञानकुमार श्रेष्ठ (ज्ञानु) निर्वाचित हुनुभएको छ ।
श्रेष्ठले १ सय ४३ मतको अन्तरले उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसकी निर्मला चौहान (निरु) लाई पराजित गर्नुभएको हो । श्रेष्ठले ५ सय ९ मत प्राप्त गर्नुभयो भने चौहानले ३ सय ६६ मत पाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय