उर्लाबारी । मोरङको उर्लाबारीकी विद्या चाम्लिङ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभएको छ ।
कोशी प्रदेशसभा सदस्यसमेत रहनुभएकी चाम्लिङ १ सय ८ मत ल्याएर पोलिटब्युरो सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँसहित चुनावमार्फत ८४ जना पोलिटब्युरो सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय