उर्लाबारी नगरपालिका वडा नम्बर २ की वडा सदस्य हेमकुमारी नेपालीको निधन भएको छ । २०७९ को स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट दलित महिला सदस्यमा उनी निर्वाचित भएकी थिईन् ।
क्यानसर रोगका कारण उनको निधन भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय