काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने प्रस्ताव अनुमोदन गरेको हो ।

‘धारा ६४ मा रहेको उमेर हद र दुई कार्यकालको व्यवस्थालाई हटाइएको छ’, बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय