काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी प्रमुख सचेतकहरूलाई गराएका हुन् ।

यसअघि भदौ ६ गते प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने तय भएको भएपनि प्रधानमन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय