हेटौँडा । मकवानपुरको भीमफेदीमा टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका–६ जुरीखेतमा ना१ज १७७८ नम्बरको टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
सातजनाको अवस्था गम्भीर छ ।

© 2026: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd