काठमाडौं । जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घरमै गएर बयान लिएको छ ।
गत भदौ २३ र २४ गतेको घटना सम्बन्धमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ बुझाएका हुन् ।
आयोगका सहसचिवसहितको टिमले दिएको प्रश्नमा ओलीले लिखित जवाफ पेश गरेका हुन् । यस अघि पुर्व गृहमन्त्री रमेश लेखकले पनि आयोगमै पुगेर लिखित बयान दिइसकेका छन् ।























