उर्लाबारी। उर्लाबारीमा  ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा उर्लाबार ८ का २३ वर्षे प्रदीप धामी र सोही ठाउँका २२ वर्षे सुदीप भुजेलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए । उनीहरुलाईलाई प्रदेश १–००१क १०३५ नम्बरको पूर्व तर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको को ३१ प ५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय