काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको मुद्धालाई आज हेर्दाहेर्दैमा पेसी तोकेको छ ।

संसद विघटनसम्बन्धमा सुनुवाइको सबै प्रक्रिया सम्पन्न गरेको छ । संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको थियो ।

त्यसपछि रिटका पक्ष, विपक्ष र एमिकस क्युरी वकिलहरूको बहस नोट पेस गर्न सोमबारसम्मको समय सीमा दिइएको थियो ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए । ओलीले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय