उर्लाबारी । शहरी विकास मन्त्रालयबाट उर्लाबारी–९ रातेहोलीमा निर्माण हुन गइरहेको सन्थाल जातिको एकीकृत वस्तीको शिलान्यास हुँदैछ ।
भोली विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वस्तीको शिलान्यास गर्नुहुनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2026: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd























