
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । बैठकमा सरकार र मुलुकको राजनीतिक विषयमा छलफल हुनेछ ।
सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ ।